
WORLD TOURISM DAY 2024
2024-09-29
बधाई छ नेपाली मूलका बेलायिती बरिष्ठ सेफ Binod Baral ज्यूलाई, यो नियुक्ति पछि नेपालको पर्यटन क्षेत्रको पर्वद्धन र प्रचार प्रसार अझै धेरै गर्नुहुने पूर्ण विश्वास लिएका छौँ। साथै परिकल्पनाकार Bikram PandeKaaji NuwaKott ज्यूलाई पनि नेपाली पर्यटनमा यो नौलो आयाम थप्नु भएकोमा हार्दिक बधाई।
-SRR ग्रुप
Leave a Comment