
WORLD TOURISM DAY 2024
2024-09-29
आज याक एंड यति होटेल मा माननिय परराष्ट्र मन्त्री नारायण खडका को नेपाल का महाबाणिज्य दुतहरु सङग तिहार दिपावली को शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।
अत्यन्त मृदुभाषी, शालिन र अत्यन्त सफल कुटनीतिज्ञ परराष्ट्र मन्त्री खड्का ले आफ्नो कार्यकाल मा धेरै राम्रा राम्रा कुटनैतिक कर्यक्रमहरु सम्पन्न भयको जिकिर गर्नु भयो ।
अफगानिस्तान लाई लत्ता कपडा, ओडने ओछ्याउने र औषधि मुलो को सहयोग गरेर नेपाल ले कुटनैतिक क्षेत्र मा नयाँ कुटनैतिक प्रतिष्ठा कमायको र बिश्व राजनिती मा नेपाल ले नयाँ कुटनैतिक उचाई कमायको सम्झाउनु भयो ... र ... सहयोग गर्ने सबै सहयोगी हरु लाई माया को चिनो "प्रमाण पत्र" बितरण गर्दै सबै लाई फेरि एकपटक धन्यबाद दिनु भयो ...
Photo : NuwaKott GHAR | Raj Khetan
Leave a Comment