Meeting Hon Rajendra Khetan in the Polling Booth in Sanepa Tika School today around 03:30pm
2022-11-29
भोट हाल्ने क्रम मा पोर्चुगल का महा बाणिज्य दुत श्री राजेन्द्र खेतान सङग जम्का भेट, हाम्रो भोटिङ्ग सेन्टर श्री टीका बिद्याश्रम ईस्कुल मा थियो ।
Tika used to be my school in my childhood days, this is where I got my Middle School Education, and it is where I am casting my Vote today for my Parliamenterians, who is to lead my country for a better tomorrow.
यहि टीका मिडिल ईस्कुल मा मैले पढ्ने मौका पायको थियँ, र आज म यहि टीका ईस्कुल को प्राङ्गणमा देश लाई सुमार्गमा डोर्याउने नेतृत्वो को खोजी गर्दै भोट हाल्दै छु ... आगे श्री पशुपतिनाथ को ईच्छा ....
Leave a Comment