
WORLD TOURISM DAY 2024
2024-09-29
कहिले काँही को सन्जोग : के त जिन्दगानी सन्जोग नै सन्जोग ले भरियको महा-सन्जोग मिलन को केन्द्र बिन्दु नै हो त? .....
Belgium का Consul Honourable Ang Tshering Sherpa Jyu ले हाल्देको कोट लगायर …. ककनी मा बृक्ष्यारोपण गर्दै ......
Honourable AT Sherpa ज्यु ले राष्ट्रपति भवन शितल निवास मा खिचि दियको फोटो :
सायद म BIKRAM कोट पाइन्ट सुट मा Real Diplomat देखियको थिँए होला राष्ट्रपती भबन मा आफ्नो दर्शन भेट गर्ने पालो आउला भनेर धैर्य ता का साथ ईन्तजार मा कुरिरहेको बेला मा .......
आङ्ग छिरिङ्ग ज्यु ले खिचिदिएको यो फोटो शितल निवास को प्रतिक्ष्या बगैंचा मा ......
Thank you Honourable Ang Tshering Sherpa Jyu.
Leave a Comment