
सूचना ............. सूचना ............. सूचना .............सूचना
NEW DATE FOR BROADCASTING : 25 JANUARY FULL MOON DAY : 8 PM | ११ माघ बिहिबार राती ८ बजे
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
हाम्रो यहि माघ ०४, २०८० प्रशारण हुने भनिएको कार्यक्रम को “सुचना तथा तालिका” फेसबुकको प्रविधिक गडबडीका कारणले पर्याप्त प्रशारण हुन नपाएकोले, हाम्रो माघ ०४, २०८० अर्थात जनवरी १८, २०२४ को कार्यक्रम :
श्री स्वस्थानी व्रत कथा पूणिमाका दिन अर्थात माघ ११ बिहिबार २०८० | २५ जनवरी २०२४ का दिन राती ८ बजे प्रशारण हुने जानकारी गराउँदछौं ।
लौ सुन म भन्छु मेरो राम कहानी ........ बिक्रम को नयाँ साल २०२४ संगै को नयाँ प्रस्तुती ........
२५ जनवरी अर्थात माघ ११ गते बेलुकी ८ बजे बिहिबार
..................... हेर्न नभुल्नु होला .....................
......................... "मेरो रामकहानी" .........................
यो पाली सगरमाथा का २ किर्तीमानी आरोही हरु को आ-आफ्नै राम कहानी र पेम्बा शेर्पाको पनि केहि भनाई ...........
Radio TOURISM : LINK : 25 JANUARY : FULL MOON DAY (11 MAGH 2080)
https://m.facebook.com/story.php?story_fbid=883595987101816&id=100063542680055&sfnsn=wa&mibextid=RUbZ1f
@followers
@highlight






Leave a Comment